Anarmani Public Campus

छात्रवृत्ति अन्तर्वार्ता सूचना

क्याम्पस प्रशासन 2082-12-15

यस अनारमनी पब्लिक क्याम्पसमा शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति आवेदन फाराम भरेका सम्पूर्ण आवेदकहरूलाई छनोट प्रक्रियाअन्तर्गत अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा सञ्चालन हुने सूचना जानकारी गराइछ।

General