यस अनारमनी पब्लिक क्याम्पसकाे शैक्षिक सत्र २०८२काे लागि ४ बर्षे स्नातक तह व्यवस्थापन संकाय वि.वि.एस्. प्रथम बर्षकाे नयाँ भर्ना खुलेकाे सहर्ष जानकारी गराउदछाै ।