ANARMANI PUBLIC CAMPUS

नयाँ भर्ना सम्बन्धि सूचना ।

3 month(s) ago

 

Bachelor's of Business Studies 

BBS प्रथम वर्षमा भर्ना खुल्यो !
BBS प्रथम वर्षमा भर्ना खुल्यो !

यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने ४ वर्षे स्नातक तह (BBS) प्रथम वर्ष का लागि शैक्षिक सत्र २०८३/०८४ को भर्ना खुला भएको सहर्ष जानकारी गराइन्छ।

हाम्रा विशेषताहरू

  • अनुभवी, योग्य तथा समर्पित प्राध्यापकद्वारा गुणस्तरीय अध्यापन।
  • त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमअनुसार नियमित कक्षा सञ्चालन।
  • अनुशासित, शान्त र अध्ययनमैत्री शैक्षिक वातावरण।
  • पुस्तकालय तथा अध्ययनका लागि आवश्यक शैक्षिक स्रोत–साधनको व्यवस्था।
  • नियमित कक्षा परीक्षा, आन्तरिक मूल्याङ्कन तथा प्रगति अनुगमन।
  • करियर परामर्श, नेतृत्व विकास तथा व्यक्तित्व विकास कार्यक्रम।
  • विद्यार्थी–मैत्री प्रशासनिक सेवा।
  • उचित तथा सर्वसुलभ शुल्क संरचना।
  • अधिकतम विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
  • नियमित शैक्षिक भ्रमण तथा अवलोकन कार्यक्रम।